निजामती विधेयक ट्रेड युनियन अधिकार व्यवस्थामा हामीले केही परिवर्तन गरेका छैनौं : प्रधानमन्त्री दाहाल

काठमाडौं , २२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् । शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।उनले भने,‘ ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि…