काठमाडौं , २४ भदौ । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको दौरान पहिला गरिएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे राजनीतिक दलसँग राय सुझावका लागि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरिएको छलफल कार्यक्रमपछि प्रतिक्रिया दिदै उनले, नयाँ नयाँ योजनाहरु थप्ने वा अन्य सम्झौताहरु गर्ने भन्दा पनि उच्चस्तरीय…