नयाँ भनिएका राजनीतिक पार्टी व्यवस्थामाथि नाच्न आएका हुन् : कावा अध्यक्ष श्रेष्ठ

काठमाडौं , २१ भदौ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नयाँ आएका कतिपय राजनीतिक दलहरु अहिलेको व्यवस्थामा नाच्न आएको आरोप लगाएका छन् । बिहीबार ललितपुरमा आयोजित समाजवादी महिला संगठनको बागमती प्रदेश समिति पुर्नगठन कार्यक्रममा उनले, देशमा पुराना दलले संघीय गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन निकै दुःख गरेको बताए ।उनले संघीयतापछि आएका राष्ट्रिय…