माधव नेपाल निर्दोष हुनुहुन्छ भन्ने सावित भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाको गण्डकी प्रदेशस्तरीय सन्देश आज सभालाई सम्बोधन गर्दै उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उक्त प्रकरणमा उनलको संलग्नता नरहेको पुष्टि गरेसँगै नेता नेपाल निर्दोष सावित भएको बताएका हुन् । ‘माधवजीको बारेमा पनि धेरै प्रश्न…