काठमाडौं , १५ भदौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् । गृहमन्त्रायमा भएको भेटवार्तामा नेपाल–बेलायत सहकार्यलगायत आपसी हितका विविध विषयमा छलफल भएको हो ।भेटमा मन्त्री श्रेष्ठले, ‘तपाईले भर्खरै भन्नु भयो हाम्रो दुई देशबीचको कुटनीतिक सम्बन्धको सय वर्ष पूरा भएको छ । हामीलाई गर्व छ हामीले यती…