एनआरएनएको अध्यक्षमा बद्री केसी निर्वाचित,धाँधली भएको दावीपछि एनआरएनएमा थप विवाद

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । बिहीबार नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी अन्य तीन उमेदवारलाई पछि पार्दै केसी एक हजार ३७८ मतका साथ निर्वाचित भएका हुन् । केसीले एक हजार ३७८ मत पाएका थिए भने,उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ मत, महेशकुमार…