सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर जानु पर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौं ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर नहुने बताएका छन् । बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले छोटो समयमा ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु निकै नै गर्भको कुरा भएको बताए ।उनले भने ‘ औपचारिक क्षेत्रका…