काठमाडौ , २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नेपाली राजनीतिमा विवेकभन्दा आवेग हावि भएकोले समस्या भएको बताएका तर्क गरेका छन् । काठमाडौंमा नेपाली कलासाहित्प डटकम प्रतिष्ठानद्वारा आयोजित महाकवि विद्यापतिकृत कथासङ्ग्रह पुरुष — परीक्षा पुस्तक सार्वजनिक कार्यक्रममा महामन्त्री विश्व प्रकाश शर्माले, नेपाली राजनीतिमा विकेक भन्दा आवेग हावि भएको तर्क गरे ।आवेग कम गरेर…