२८ वैशाख काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकू शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ आग्रह छन् । पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले क्यान्टोनमेन्ट काण्डबारे अख्तियारलाइ अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे का हुन् । ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि…