काठकाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने ठोकुवा गरेका छन् । आज ९आइतबार० विराटनगरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो सत्ता समीकरणको जन्म हुँदा नै एमालेको जन्मकुण्डलीमा राष्ट्रपति लेखिएको दाबी गरेका हुन् । मिडियामा नाम आएजस्तो अहिले आफूले उम्मेदवारको नाम लिन नचाहेको र १३ गतेमात्रै उम्मेदवारको…