काठमाडौं, जेठ ३०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा। बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिटमा आज सुनुवाई हुँदैछ । पूर्वबालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक संयोजक कृष्णप्रसाद दंगाललगायतले प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराईका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय,…