जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैनन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३१ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन नसक्ने बताएका हुन् । “चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले…