काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले लघुवित्त तथा सहकारीले अत्याधिक मुनाफा कमाउने उद्देश्य राखेकोले निम्न वर्गका मानिसहरु ऋणको भारमा परेको बताएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन्। गौतमले उक्त विषयमा नियमन गर्न राष्ट्र बैंकलाई आग्रह पनि गरीन्। आवश्यक परे अर्को नियामक निकाय गठन गरेर भए पनि नियमन…