काठमाडौ क्षेत्र नं १ का स्वतन्त्र उमेदवार दुर्गा लिम्बूले उमेदवारि फिर्ता लिएका छन् । उनले कांग्रेस नेता तथा काठमाडौ क्षेत्र नं १ का उमेदवार प्रकाशमान सिंहलाई समर्थन गर्दै आफ्नो उमेदवारि फिर्ता लिएका हुन् । आज काठमांडोमा आयोजित एक कार्यक्रमा लिम्बूले आफ्नो समर्थन प्रकाशमान सिंहलाई रहेको घोषणा गरे । उनले प्रकाशमानकै कारण काठमाडौंका १० वटा क्षेत्रहरुमध्ये…