कात्तिक २२ , काठमाडौँ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गएको ५ वर्षमा आफूले मतदाताको मन जित्न सफल भएको दाबी गरेका छन्। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका सिंहले आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको बताए। मंगलबार चुनावी घरदैलो कार्यक्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय…