काठमाडौं ।बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ। आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक सकिएको कांग्रेस महामन्त्री गगन थापाले बैठकपछि सञ्चारकर्मीहरूलाइ जानकारि दिए । थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए।