चार दलको बैठक सकियो, ५ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुंग्याउने सहमति

काठमाडौं ।बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ। आ–आफ्नो दलमा छलफल गरेर पुनः बस्ने गरी बैठक सकिएको कांग्रेस महामन्त्री गगन थापाले बैठकपछि सञ्चारकर्मीहरूलाइ जानकारि दिए । थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए।