१८ कार्तिक २०७९ ,देउखुरी ।आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ । प्रतिनिधिसभा सदस्यका लागि नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्य रेखा शर्मा प्रमुख प्रतिस्पर्धी छन् । लुम्बिनी प्रदेशको राजधानी दाङ तोकिनुमा…