आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभाको उम्मेदवार रहेका प्रदीप पौडेलले आफ्नो चुनावी अभियानलाई जारी राखेका छन् । सत्ता गठबन्धनका सशक्त उम्मेदवार नेपाली कांग्रेसका पौडेललाई वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालले शुभकामना दिएका छन् । अभियानका क्रममा बुधबार बिहान रिजाल निवास पुगेका प्रदीपलाई अब युवाहरुले जित्ने पालो भएको…