मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्दार गरी उपचार गर्न लागिएकी रमिला ठीक भइन : गाउँपालिका अध्यक्ष राइले आफ्नै भत्ताबाट उपचार खर्च बेहोर्ने

खोटाङ्- आर्थीक अभाबमा उपचार नपाएकी खोटाङको छिताापोखरीकी ३३ वर्षीया रमिला तामाङ गाउँपालिका अध्यक्ष भुपेन्द्र राइले उपचारको प्रबन्ध मिलाएपछी अहिले सामान्य अवस्थामा फर्किएकी छन्। उनलाई आउँदो शुक्रबार अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । उनि स्वस्थ भएर घर फर्किने तयारिमा छिन । मानसिक स्वास्थ्य समस्या आएपछि रमिलालाई गत पुस पहिलो साता दिप्रुङ चुइचुम्मा गाउपालिकाका अध्यक्ष भुपेन्द्र…