मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा विराटनगरका प्रभावशाली नेता ओझा फेरी कांग्रेसमै फर्किय,नेकपालाई संकट

मोरङ- नेपाली कांग्रेसका पुराना  नेता बाबुराजा आेझा बिचमा माआेवादी प्रवेश गरेपनि फेरि कांग्रेसमै फर्किएका छन् । सम्बिधान शभा निर्बाचनमा टिकेट नपाए पछी ओझा तत्कालिन माओबादिमा प्रेबेश गरेर चुनाब लडेका थिय । लामो समय कांग्रेसमा काम गरेका आेझा जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा फेरि कांग्रेसमै फर्किएका हुन ।  कांग्रेस महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालालेल ओझाको…