मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिबेसन को अन्य बिकल्प मान्य हुँदैन : नेबिसंघ महामन्त्री काफ्ले

कात्किक २६, काठ्मान्डौ- नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल बिधार्थी संघ बिघठनको तयारिमा नेपाली कांग्रेस रहेको कांग्रेस शभापती देउबा निकट श्रोतले खुलाएको छ । बिधानले तोकेको कार्यकाल सकिदा पनि महाधिबेशन गर्ने दिशामा नेबिसंघ नेतृत्वले कुनै काम गर्न नसके पछी शभापती देउबा लगायत शभापती निकट नेताहरुले नेबिसंघ बिघठनको तयारी गरिरहेको समाचार छ । नेबिसंघको बिशयलाई लिएर भने पार्टिमा…