निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई सर्वोच्च अदालत बार एसोसिएसनले प्रमाण उपलब्ध गराएको छ । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाविरुद्ध प्रमाणहरु संकलन गर्ने कम गरिरहेकाबेला बारले आइतबार उक्त कागजात समितिलाई बुझाएको हो। प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारलाई पेस गरिएको छ । एसोसिएसनले…