मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार हत्यारा,बलत्कारि,र अपराधिहरुको अभिभाबक नबनोस् : कांग्रेस उपसभापति विमलेन्द्र निधि

१७ कात्तिक,जनकपुरधाम्- सर्लाहीमा भएको गोली काण्डको घटनामा दोषीलाई उम्काउन संघीय र प्रदेश सरकार दुवै लागिपरेको  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाएका छन् । शनिबार जनकपुरधामको जिरोमाईलस्थित जनकपुर युथ क्लवको १३ औं साधारणसभामा बोल्दै नेता निधिले गोली काण्डका दोषीलाई कार्वाही गर्न सरकारसँग माग पनि गरेका छन् । दोषीलाई उम्काउनु भनेको अपराधलाई प्रश्रय दिनुु सरह भएकोले सरकारलाई कानुनी…