छानबिन समितिको टिप्पणी : प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका व्यवहार गरे

संसदीय विशेष छानबिन समितिले करका दर हेरफेर भएको भनी उठेको प्रश्नका विषयमा अध्ययन गर्नका लागि आवश्यक प्रमाण माग्दा अर्थ मन्त्रालयका कर्मचारीले हलुका ढंगले व्यवहार गरेको टिप्पणी गरेको छ । यसैसँग जोडिएर समितिले अर्थ मन्त्रालयका जिम्मेवार अधिकारीहरूले आफ्नो जिम्मेवारी र जवाफदेहिता सही रूपमा बहन गर्नुपर्ने बताएको छ । ‘संसद र संसदीय समितिले माग गरेका कागजात प्रमाणहरू…