मंगलबार, कार्तिक १५ , गोरखा । गोरखाको धार्चे गाउँपालिका(३ उहियाका एक बिरामीलाइ कांग्रेस नेता एबं गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईंको समन्वयमा हेलिकप्टरबाट उद्धार गरिएको छ। नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिसमार्फत मंगलबार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले जानकारी दिए। सिकिस्त बिरामि परेका ६३…