काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकको शुरुमै बोल्दै उनले प्रधानमन्त्री साह संसदप्रति जवाफदेही नभएको भन्दै मार्ग प्रशस्त गर्दा राम्रो हुने धारणा राखेका हून् । उलने भने ‘प्रधानमन्त्री यो संसदको सदस्य हो कि होइन? यदि आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रस्त…