बाजुराको बुढीगंगा नगरपालिकामा आज बिहीबार मतदान शुरु भएको छ । बुढीगंगामा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए । निर्वाचनकै लागि तीन दिनसम्म बुढीगंगा नगरपालिकाले बिदा दिएको छ । ३० वैशाखमा देशभरका स्थानीय तहमा चुनाव हुँदा बुढीगंगामा निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।३० वैशाखको मतदानका क्रममा…