नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आसन्न संघीय निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने घोषणा गरिसकेका छन् ।जनताबाट अनुमोदन भएर जनप्रतिनिधि बन्ने आफ्नो चाहना रहेको सार्वजनिक गरेपछि कांग्रेस नेता चौधरीलाई विभिन्न जिल्लाबाट मतदाताले आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उठ्न् सार्वजनिक रुपमा आग्रह गर्न थालेका हुन् । नेपालका एक मात्र डलर अर्बपति चौधरीले बाँकी जीवन पूर्णकालीन…