गठबन्धन स्थानीय आवश्यता अनुसार भन्ने मत बैठकमा आएको छ :कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने विचार राखिरहेको बताएका छन्। बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिदैँ प्रवक्ता डा। महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भन्ने…