देउवाको हस्तक्षेपपछि ‘टेक एन्ड पे’ हटाएर बजेट पारित गरिदै

काठमाडौं । आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा रहेको ‘’टेक एन्ड पे’’ पीपीएसम्बन्धी व्यवस्था बजेटबाट हट्ने भएको छ। कांग्रेस सभापती शेर बहादुर देउबाको हस्तक्षेपपछि उक्त बजेटको उक्त ब्यबस्था संसोधन हुने भएको हो । सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई फोन गरेर उक्त व्यवस्था हटाउन भनेका थिए। ‘टेक एन्ड पे’ संशोधन नभए बजेट…