कांग्रेस महाधिवेशन: प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निवाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍यो । समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न सकेन । ‘यो प्रविधिकै जमाना हो । हामीले…