४ मंसिर कञ्चनपुर। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका पदाधिकारी निर्वाचन प्रक्रियाबाट चयन भएका छन्। शुक्रबार भएको निर्वाचनमा ६ वटै प्रदेशसभामा नेतृत्व चयन भएको छ। निर्वाचन क्षेत्र नं १ को (क) मा सभापति पदमा मानबहादुर रोकाया निर्वाचित भएका छन्। उपसभापतिमा जगदीश राना र प्रमसिंह ठगुन्ना निर्वाचित भएका छन्। सचिवमा जयबहादुर विष्ट,…