प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार नियमित पेशी तोकेका छन् । उनले विभिन्न इजलासमा २९८ वटा पेशी तोकेका छन् । आफूले मात्रै सात वटा पेशी हेर्ने भएका छन् । जबराको राजीनामा माग गर्दै भएको आन्दोलनले गर्दा न्यायालय लड्खडाएको अवस्थामा जबराले मंगलबार नियमित पेशी तोकेका हुन् । विगत १५ दिनदेखि अदालतको न्याय सम्पादन ठप्प रहेका अवस्थामा जबराले मंगलबार…