राष्ट्रिय सभाका २० सांसदको पदावधि फागुन २१ मा सकिँदै(सुचिसहित्)

राष्ट्रिय सभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ।चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशीकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन्।नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुनेछ। राष्ट्रपतिबाट विषयविज्ञका…