नेता प्रकाश सिंह कार्कीले गरे केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम कांग्रेसको उद्योग-ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाश सिंह कार्कीले कांग्रेसको १४औँ महाधिवेशमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।कार्किले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन् । केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गर्दै कार्किले संगठित,समाबेशी र गतिशिल नेपाली कांग्रेस निर्माणका लागि आफुलाई मतदान गर्न आग्रह गरेका छन्। पार्टिका शिर्ष नेताहरुसगको परामर्सपछी उम्मेदवारी घोषणा गरेको…