कांग्रेस प्रदेश अधिवेशनः विभिन्न प्रदेशमा मतदान जारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि विभिन्न प्रदेशमा मतदान सुरु भए पनि अझै कुनै प्रदेशमा सुरु हुन सकेको छन । आज प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन दर्ता भएका पदहरुमा  निर्वाचन भइरहेको छ । लुम्बिनी प्रदेशको अधिवेशनअन्तर्गत भैरहवामा मतदान जारी छ भने, गण्डकी प्रदेशअन्तर्गत पोखरामा मतदान चलिरहेको छ । उता सुदूरपश्चिम प्रदेश…