नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्। प्रचण्ड बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सरकारी निवास बालुवाटा पुगेका हुन् । उनीहरुको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बताइएको छ । देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आफ्नो दूतको रूपमा कानुनमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाएपछि राष्ट्रिय राजनीति…