एमाले अध्यक्ष ओलीले गरे यस्तो खुलासा, यस कारण आए बार्दलीमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले अध्यादेश जारी गर्दाको अवस्था र अहिलेको अवस्था पनि फरक भएको बताएका हुन् । उनले माधवकुमार नेपाललाई जति चाहिन्छ त्यतिमै पार्टी फुटाउन मिल्ने गरी भनेर लेखेको भए…