झलनाथले त्यागे एमाले, दिल्लीबाटै गर्दैछन् यस्तो तयारी

एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले निर्वाचन आयोगमा आफू एमालेमा नरहेको वारेसनामा पठाउने भएका छन् । हाल नयाँ दिल्लीमा उपचार गराइरहेका नेता खनालले एकीकृत समाजवादीमा रहेको सनाखत वारेसनामा पठाउने भएका हुन् । दिल्लीमा रहेका खनालले एमाले परित्याग गरेको उनीनिकट स्रोतले जनाएको छ । खनालले दिल्लीस्थित नेपाली दूतावासमार्फत सनाखत गरिएको पत्र निर्वाचन आयोगलाई…