कांग्रेसको डोटी उपसभापतिमा खड्का र जोशी विजयी

नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला निर्वाचनमा उपसभापति पदमा विजय खड्का र नारायण जोशी विजयी हुनुभएको छ । खड्काले ६०१ मत प्राप्त गर्नुभएको भने जोशीले ५६४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी बम कठायतले ३७३ र पदमबहादुर रावतले ३२७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । जोशी जिल्ला कार्यसमितिका निवर्तमान सचिव हुन् भने…