ईन्द्रावती गाउंपालीकाका अध्यक्ष एबम सिन्धुपाल्चोक कांग्रेसका नेता बंशलाल तामाङले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन ।उनी सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं २ बाट कांग्रेसको राजनितिमा सक्रीय छन ।अध्यक्ष तामाङ यसअघी पनि जिल्लाबाट महाधिबेशन प्रतिनिधि निर्बाचित भएका थिए । ईन्द्रावती गाउंपालीकाको अध्यक्ष बनेपछी तामाङले गाउँपालीकाहरुको छाता संगठन गाउंपालीका राष्ट्रिय महासंघको महासचिवको जिम्मेवारी पनि सम्हालिसकेका छन ।आफुले…