माधव नेपालले खोले एमाले विभाजनको भित्री रहस्य, यस्तो पो रहेछ कारण

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दता गर्न लागेका माधवकुमार नेपालले नेकपा (एमाले) विभाजनको कारण खुलाएका छन्। नेपालले बुधबार नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेर फर्के लगत्तै उनले पार्टी पंक्ति र आम जनसमुदायको नाममा अपील जारी गर्दै पूर्व प्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका…