नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले नेप्सेका सिइैओले सेयर कारोबार गर्ने भए कम्पनी खोलेर बस्नुपर्ने बताएकी छन् । सोमबार संसदको अर्थ समितिमा उनले बजारमा साना लगानीकर्ता आएकाले नियामकमा बस्नेले नै सेयरको अस्वाभाविक कारोबार गर्दा राम्रो सन्देश नजाने बताएकी हुन् । सिइओले श्रीमतीको नाममा सेयरको कारोबार गर्ने कम्पनीसँग जवाफ माग्न पनि नमिल्ने उनले बताइन्। ‘यो…