काँग्रेस केन्द्रीय समिति बैठक सुरु

प्रधानमन्त्री शेर बहादुर देउवा निवासमा सुरक्षकर्मी बाक्लो संख्यामा परिचालित गरिएको छ । बिहिबार नेपाली कांग्रेसका सभापती समेत रहेका देउवा निवासमा सुरक्षकर्मी बाक्लो संख्यामा परिचालित गरिएको हो । कडा सुरक्षाका साथ काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको…