लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने भएका छन् । जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनबाट रोकेका हुन्। मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएपछि जसपाबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीले राजिनामा दिने तयारी गरेका थिए । बुधबार मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह…