विद्युत प्राधिकरणमा कुलमान ल्याउने विषयमा ओलीले गरे विरोध

नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएकोमा एमाले अध्यक्ष केपि शर्मा ओली आपत्ति जनाएका छन्। अध्यक्ष ओलीले मंगलबार संसदमा बोल्दै विद्युत प्राधिकरणमा जो व्यक्ति जुन संस्थामा लामो समय काम गर्दै बढुवा हुँदै आएको व्यक्तिलाई दबाबमा हटाएर आफ्नो मान्छे नियुक्त गर्नु खोज्नु गलत हुने बताएका छन्। उनले भने,‘कार्यरत संस्थामा नै…