माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठक सुरु

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको छ । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ । बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको छ…