एमालेका यी नेता–कार्यकर्ताले घरभित्रै पसेर दलितमाथि गरे कुटपिट

नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताले दलित समुदायको घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाका एक दलित परिवारलाई एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । कुटपिटबाट धनुषाधाम नगरपालिका–४ का श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार…