सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता गठबन्धनका शीर्ष नेताहरुकोआज बैठक बस्ने भएको छ । बैठकले मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्ने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । आइतबार माओवादी केन्द्रले नेकपा एमालेको नेपाल–खनाल समूह सरकारमा जाने नजाने निश्चित नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिला भएको बताएका थिए…